Anubhabi News Portal
A product of Anubhabi Technologies Pvt. Ltd.
Contact Us

नेपाल प्रजातान्त्रिक महासंघ सुदुरपश्चिमको सुचना तथा प्रचार बिभागमा चार सदस्य मनोनीत

Last updated October 17, 2020 18:44

कञ्चनपुर ।  नेपाली काँग्रेसको सुभेच्छुक संस्था नेपाल प्रजातान्त्रिक महासंघ सुदुर पश्चिमको सुचना तथा प्रचार बिभागमा शनिबार चार जना सदस्यहरुलाई मनोनीत गरिएको छ ।

महासंघ सुदुर पश्चिम प्रदेशको सुचना तथा प्रचार बिभागमा छक्क मल्ल बाजुरा , योगेन्द्र रावल डडेल्धुरा , तारामान खड्का अछाम र जमुना न्युरे कैलाली बाट मनोनीत गरिएको महासंघ सुचना तथा प्रचार बिभाग केन्द्रिय संयोजक रोजी ढकाल पराजुलीले बताइन् ।

संगठन सुदृढीकरण र बिस्तारका लागि महासंघले सुदुर पश्चिम प्रदेशमा सुचना तथा प्रचार बिभाग गठन गरेर सदस्य बिस्तारको काम थालेको बिभागकी महासचिव पराजुलीले बताइन् ।

Pricing

BASIC

Rs. 50,000/-

STANDARD

Rs. 60,000/-

PLUS

Rs. 80,000/-

GOLD

Rs. 1,00,000/-

Platinum

Rs. 1,20,000/-

Diamond

Rs. 1,50,000/-

CUSTOM