Anubhabi News Portal
A product of Anubhabi Technologies Pvt. Ltd.
Contact Us

बाघको आक्रमणबाट डोटीमा महिला घाइते

Last updated October 17, 2020 17:00

डोटी-डोटीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन्। आक्रमणा परी जिल्लाको पुर्वीचौकी गाउँपालिका–.१ भराणकी ३९ वर्षीया हिरादेवी विष्ट  घाइते भएकी हुन। 

घाइते विष्टको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। 

Pricing

BASIC

Rs. 50,000/-

STANDARD

Rs. 60,000/-

PLUS

Rs. 80,000/-

GOLD

Rs. 1,00,000/-

Platinum

Rs. 1,20,000/-

Diamond

Rs. 1,50,000/-

CUSTOM