Anubhabi News Portal
A product of Anubhabi Technologies Pvt. Ltd.
Contact Us

सुदूरपश्चिम प्रदेशसभाका सांसद भट्टलाई कोरोना संक्रमण

Last updated October 17, 2020 14:50

बैतडी । सुदूरपश्चिम प्रदेशसभा सदस्य लिलाधर भट्टलाई कोरोना संक्रमण पुष्टि भएको छ । बैतडीबाट निर्वाचित सांसद भट्टलाई शनिबार कोभिड-१९ पोजिटिभ देखिएको हो ।

जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा सांसद भट्टलाई कोरोना देखिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन भुवनराज जोशीले बताए । एक हप्ताबाट होम आइसोलेसनमा रहेका सांसद भट्टले सामान्य रुघाखोकी लागेपछि शुक्रबार स्वाब परीक्षणका लागि दिएको बताए ।

उनले भने, ‘एकहप्ता अघि गाउँघरतिर पनि गएको हुँ । पाटन नगरपालिकामा पनि गइएको थियो । त्यहाँ केहि कर्मचारीहरुलाई पनि देखियो । अनि आइसोलेसनमै बसेको थिए । परीक्षण गर्दा रिर्पोट पोजिटिभ आयो । तर अवस्था समान्यनै छ । घरमै आइसोलेसनमा बसेको छु ।’ कान्तिपुरबाट

Pricing

BASIC

Rs. 50,000/-

STANDARD

Rs. 60,000/-

PLUS

Rs. 80,000/-

GOLD

Rs. 1,00,000/-

Platinum

Rs. 1,20,000/-

Diamond

Rs. 1,50,000/-

CUSTOM