Anubhabi News Portal
A product of Anubhabi Technologies Pvt. Ltd.
Contact Us

वीरगन्जबाट २३ किलो अवैध सुन बरामद

Last updated October 17, 2020 14:54

वीरगञ्जबाट प्रहरीले २३ किलो अवैध सुन बरामद गरेको छ । वीरगन्ज महानगरपालिका-५ स्थित गणेश अपार्टमेन्टबाट सुन बरामद गरिएको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।

विशेष सूचनाका आधारमा प्रहरीले अपार्टमेन्टमा छापा मारेको थियो । प्रहरीले सुन बरामद गरेपनि कसैलाई नियन्त्रणमा भने लिएको छैन ।

Pricing

BASIC

Rs. 50,000/-

STANDARD

Rs. 60,000/-

PLUS

Rs. 80,000/-

GOLD

Rs. 1,00,000/-

Platinum

Rs. 1,20,000/-

Diamond

Rs. 1,50,000/-

CUSTOM