Anubhabi News Portal
A product of Anubhabi Technologies Pvt. Ltd.
Contact Us

डडेल्धुराको परिक्षणमा थप १४ जनामा कोरोना पुष्टि

Last updated October 17, 2020 14:28

 धनगढी

 डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा डडेल्धुरा, बैतडी र दार्चुलाका थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 अस्पतालमा गरिएको १ सय २८ जनाको स्वाव परिक्षणमा डडेल्धुराका ६, दार्चुलाका ३ र बैतडीका ५ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।

 अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रसाद भूषालका अनुसार शनिबार संक्रमण पुष्टि हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिकाका ३, पर्शुराम नगरपाकिलाका २ तथा आलिताल गाउँपालिकाका १ जना रहेका छन् ।

 यसैगरी शनिबार नै डडेल्धुरामा गरिएको परिक्षणमा बैतडीको पाटन नगरपालिकाका ४ र पञ्चेश्वर गाउँपालिकाका १ तथा दार्चुलाको मार्मा गाउँपालिकाका ३ जनामा समेत संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज भूषालले बताए ।

Pricing

BASIC

Rs. 50,000/-

STANDARD

Rs. 60,000/-

PLUS

Rs. 80,000/-

GOLD

Rs. 1,00,000/-

Platinum

Rs. 1,20,000/-

Diamond

Rs. 1,50,000/-

CUSTOM