Anubhabi News Portal
A product of Anubhabi Technologies Pvt. Ltd.
Contact Us

कोरोना संक्रमित मन्त्री सुवेदीको स्वास्थ्य लाभको कामना गर्दै कैलालीमा दिप प्रज्वलन

Last updated November 21, 2020 21:22

धनगढी । कोरोना संक्रमित सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको स्वास्थ्य लाभको कामना गर्दै कैलालीमा दिप प्रज्वलन गरिएको छ । जिल्लाको अत्तरियामा मन्त्री सुवेदीको सिघ्र स्वास्थ्य लाभको कामनाका लागि दिप प्रज्ज्वलन गरिएको हो ।

यस्तै कोरोना ग्रसित बिरामीहरू को स्वास्थ्य सिघ्र लाभको कामना गर्दै चुरे गाउँपालिका वडा नम्बर ६ फल्टुडे मा पनि दिप प्रज्वलन गरिएको बताईएको छ ।

दिप प्रज्वलन तस्विरमा हेर्नुहोस् :

Pricing

BASIC

Rs. 50,000/-

STANDARD

Rs. 60,000/-

PLUS

Rs. 80,000/-

GOLD

Rs. 1,00,000/-

Platinum

Rs. 1,20,000/-

Diamond

Rs. 1,50,000/-

CUSTOM