Anubhabi News Portal
A product of Anubhabi Technologies Pvt. Ltd.
Contact Us

कमेडियन भारतीको घरबाट गाँजा बरामद

Last updated November 21, 2020 19:28

धनगढी: कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचियाको घरमा छापा मार्दा गाजा बरामद भएको छ । बलिवुडमा ड्रग्स प्रकरणको अनुसन्धान गरिरहेको भारतको नारकोटिक्स कंट्रोल ब्यूरो (एनसीबी) ले गाजा बरामद गरेको हो । 

घरमा गाजा भेटिएपछि दुवैलाई बयानका लागि लगेको भारतीय मिडियाहरुल जनाएका छन् ।  बलिवुड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि ड्रग्स एंगलबाट छानबिन गर्दै कैयौ बलिवुड सेलिब्रेटीलाई निशाना बनाएर अनुसन्धान गरिरहेको छ ।

Pricing

BASIC

Rs. 50,000/-

STANDARD

Rs. 60,000/-

PLUS

Rs. 80,000/-

GOLD

Rs. 1,00,000/-

Platinum

Rs. 1,20,000/-

Diamond

Rs. 1,50,000/-

CUSTOM