Anubhabi News Portal
A product of Anubhabi Technologies Pvt. Ltd.
Contact Us

कैलालीका ४५ सहित थप ५१ जनामा कोरोना पुष्टि

Last updated November 21, 2020 15:32

धनगढी

 कैलालीका ४५ सहित सेतीको परिक्षणमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टाको अवधिमा गरिएको ३ सय ७७ जनाको स्वाव परिक्षणमा कैलालीका ४५ तथा कञ्चनपुरका ६ जनामा संक्रमणपुष्टि भएको अस्पतालले जनाएको छ ।

 अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमान धनगढी उपमहानगरपालिका वडा नम्बर १ का ३ जना, वडा नम्बर २ का ७ जना, वडा नमबर ३, , , १२, १६ र १८ का १÷१ जना, वडा नम्बर ५ का ५ जना, वडा नमबर ११ का २ जना तथा पहिचान नखुलेका धनगढीका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

 उनका अनुसार शनिबानै गरिएको परिक्षणमा कैलालीको टिकापुर नगरपालिकाका १६ तथा गोदावरी नगरपालिकाका १ र पहिचान नखुलेका कैलालीका १ जनामा संक्रमण पुष्टि भएको छ ।

 यस्तै सेतीकै परिक्षणमा कञ्चनपुरको भिमदत्त नगरपालिकाका ५ र वेल्डाँडी गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

Pricing

BASIC

Rs. 50,000/-

STANDARD

Rs. 60,000/-

PLUS

Rs. 80,000/-

GOLD

Rs. 1,00,000/-

Platinum

Rs. 1,20,000/-

Diamond

Rs. 1,50,000/-

CUSTOM