Anubhabi News Portal
A product of Anubhabi Technologies Pvt. Ltd.
Contact Us

बैतडीको झुलाघाट नाका ५ दिन खुल्ने

Last updated November 21, 2020 13:32

धनगढी

 भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका ५ दिन खुला हुने भएको छ ।

भारतीय पेनसनधारी नागरिकलाई पेन्सन बुझ्न जान सहज होस् भन्नका लागि ५ दिन सीमा नाका खुला गरिएको बैतडीका प्रमुख जिल्ला अधरीकारी मोहन राजजोशीले बताए । ८ गते सोमबारदेखि मंसिर १२ गते शुक्रबार सम्म नाका खुला गरिने उनले बताए ।

 नेपाल सरकारको निर्णय, जिल्ला प्रशासन कार्यालय बैतडी र डिएम कार्यालय पिथौरागढको समन्वयमा नाका खोल्ने तयारी भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले बताए ।

 नाका खुलेको समयमा पेन्सनधारी नागरिकका साथै अत्यावश्यक र आकस्मिक काम परेकाहरुले समेत आवतजावत गर्न पाउने सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए ।

Pricing

BASIC

Rs. 50,000/-

STANDARD

Rs. 60,000/-

PLUS

Rs. 80,000/-

GOLD

Rs. 1,00,000/-

Platinum

Rs. 1,20,000/-

Diamond

Rs. 1,50,000/-

CUSTOM