Anubhabi News Portal
A product of Anubhabi Technologies Pvt. Ltd.
Contact Us

कञ्चनपुरमा सवारीसाधन चेकजाँचमा ‘गोप्रो’ क्यामेराको प्रयोग, यसरी हुदैंछ निगरानी (फोटोफिचर)

Last updated November 21, 2020 12:23

धनगढी । कञ्चनपुरमा प्रहरीले सवारीसाधन चेकजाँचमा ‘गोप्रो’ क्यामेराको प्रयोग गर्न थालेको छ। बिहिबारबाट ‘गोप्रो’ क्यामेराको प्रयोग गरी सवारीसाधन चेकजाँच सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

प्रहरीका गतिविधि समेत निगरानी हुनेगरी ६ वटा ‘गोप्रो’ क्यामेरा मार्फत सवारीसाधन चेकजाँच थालिएको हो । प्रहरी र सेवाग्राहीलाई जवाफदेही ‘गोप्रो’ क्यामेरा मार्फत थालिएको सवारी चेकजाँच अभियान राजमार्ग  क्षेत्र, बजार क्षेत्र हुँदै  ग्रामीण क्षेत्र सम्म विस्तार गरिने बताइएको छ । 

पुर्व पश्चिम राजमार्गमा अन्तरगत चल्ने छोटो तथा लामो दुरीका सवारी साधनका चालक र धनीहरुलाई चेकजाँच गरिदैं तस्विरहरु :

 

Pricing

BASIC

Rs. 50,000/-

STANDARD

Rs. 60,000/-

PLUS

Rs. 80,000/-

GOLD

Rs. 1,00,000/-

Platinum

Rs. 1,20,000/-

Diamond

Rs. 1,50,000/-

CUSTOM