Anubhabi News Portal
A product of Anubhabi Technologies Pvt. Ltd.
Contact Us

Pricing

BASIC

Rs. 50,000/-

STANDARD

Rs. 60,000/-

PLUS

Rs. 80,000/-

GOLD

Rs. 1,00,000/-

Platinum

Rs. 1,20,000/-

Diamond

Rs. 1,50,000/-

CUSTOM


Our Clients



News Network


दोस्रो र तेस्रो दिन पनि नेपाली कांग्रेस द्वारा रामारोशनका बाढी पिडितलाई राहत वितरण

Last updated October 22, 2020 21:42
नेपाली काँग्रेस अछामले रामारोशनका बाढी पिडितहरुका लागी संकलन गरेको राहत  सुरु गरेको हिजो दोस्रो दिन रामारोशन गाउँपालिका वडा नम्बर ६ भाँटाकाटिया का १४३ परिवार र रामारोशन गाउँपालिका वडा नम्बर ५ अल्लेडिका १६३ परिवार लाई राहत सामाग्री वितरण गरिएको थियो भने आज तेस्रो दिन रामारोशन गाउँपालिका वडा नम्बर ४ बाटुलासैन का १३० परिवार र रामारोशन गाउँपालिका वडा नम्बर ६ पुदुका १४० परिवार लाई राहत वितरण  गरिएको राहत तथा उद्दार समिती संयोजक पुष्प बिष्टले बताउनु भयो ।

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ५५ हजार नाघ्यो

Last updated October 22, 2020 21:00
ब्राजिलमा गत २४ घन्टामा ५५६ जना विरामीको ज्यान गएको बताइएको छ । केही महिना यतादेखिको मृत्यु संख्या हेर्दा त्यो सबैभन्दा धेरै हो । यहाँ गएको २४ घन्टा यता गरेको परीक्षणका क्रममा कम्तीमा पनि २४ हजार जनामा संक्रमण देखिएको पुष्टि भएको पनि यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

भियतनामको बाढी र पहिरोमा १ सय १४ जनाको मृत्यु, २१ वेपत्ता

Last updated October 22, 2020 20:59
हा तिन्ह र क्वाङ न्हि प्रान्तमा कम्तमिा ४६ हजार ८०० घरहरू डुबानमा परेका र कम्तीमा छ लाख ९१ हजार १०० चौपाया मरेका वा बाढीले बगाएका बताइएको छ ।

पाँच दिन नियमित पत्रकार सम्मेलन नहुने

Last updated October 22, 2020 20:53
मन्त्रालयले दुई सय ५६ दिनदेखि लगातार  नेपालमा कोभिड –१९ का बारे नियमित पत्रकार सम्मेलनबाट जानकारी गराउँदै आएको  छ । अहिलेसम्म नेपालमा एक लाख ४८ हजार ५०९ संक्रमित भइसकेका छन् भने ८१२ जनाको संक्रमणबाट निधन भएको छ ।

दशैं बिदामा पनि सेती अस्पतालमा कोरोना परीक्षण हुने

Last updated October 22, 2020 20:51
दसैँको मुख्य तीन दिन अष्टमी, नवमी र दशमीमा पनि कोरोना परीक्षणलाई निरन्तरता दिइने अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।‘कोरोना परीक्षण रोकिँदैन। ल्याबका कर्मचारी डिउटी मिलाएर काम गने हुँदा सिमित मात्रामा चाँहि हुन्छ’  उनले भने।

सुदूरपश्चिमका ३ अस्पतालमा २५ वटाको दरले अक्सिजन बेड थपिने

Last updated October 22, 2020 20:44
सोही अनुसार सुदूरपश्चिम प्रदेशको सेती अस्पताल, महाकाली अस्पताल र डडेल्धुरा अस्पतालमा २५/२५ अक्सिजन बेड थपिने भएको छ।

सुदूरपश्चिमका ७५ जनामा कोरोना पुष्टि

Last updated October 22, 2020 20:41
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका ४७ सहित थप ५३ जनामा कोरोना पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा ३ सय ३३ जनाको परीक्षण गरिएकोमा ५३ जनामा संक्रमण पुष्टि जानकारी दिए।

बाजुरामा दुई दर्जन काँग्रेसका हस्ती युवाले गरे नेकपा प्रवेश

Last updated October 22, 2020 20:23
पार्टी प्रवेश गर्नेमा किरण थापा, सरेश थापा, शेरबहादुर थापा, पवन थापा, सुनिल थापा, भोविन्द्र थापा, महेश थापा, एकीन्द्र थापा, विनोद थापा, वीरबहादुर ल्वार, खडक नेपाली, नृपराज जैशी, भीम ल्वार, नवराज जैशी, हंशराज जैशी, वीरु ल्वार, गोरख ल्वार, हिरालाल जैशी, धनराज जैशी, पदम नेपाली, जंग ल्वार रहेका छन् ।

गौतम बुद्ध अन्तर्राराष्ट्रिय रंगशालाको काम दसैँमा पनि नरोकिने

Last updated October 22, 2020 20:23
रंगशालामा काम गर्ने सबै मजदुर तथा कर्मचारीहरूलाई टीका लगाएर यहीँ दसैँं मनाउने धुर्मसले बताए ।२०७६ चैत ११ गते लकडाउन सुरु भएपछि करिब डेढ महिना काम रोकिए पनि २०७७ वैशाख २० गतेदेखि ३० जना कामदारबाट निर्माणको काम पुनः सुरु गरेको थियो । अहिले २ सय ३३ जना मजदुर कार्यरत छन् ।

दशैंभत्ता वाफतको रकम स्वास्थ्य चौकी स्तरउन्नतीका लागि दिने निर्णय

Last updated October 22, 2020 20:06
वडा अध्यक्ष पाउने १८ हजार रुपियाँ र सदस्यहरुले पाउने ८ हजार रुपियाँ स्वास्थ्य चौकी स्तरउन्नतीका लाीग हस्तान्त्रण गर्ने गरी आज एक कार्याक्रमका बीच निर्णय गरेका बडीमालिका नगरपालिका–७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् ।

पसलमै बसेर दिन बिताउँछन् भारतबाट फर्केकाहरु

Last updated October 22, 2020 19:53
भारतबाट कोरोना भाइरसको संक्रमणबाट जोगिन अधिकांस पुरुषहरु घर फर्किएका छन् । ६ महिना लामो समयसम्म घरमै बसेका बेरोजगार हुँदा यहाँका धेरै व्यक्तीको दैनिकी कष्टकर बन्दै गएको छ । आर्थिक , सामाजिक अवस्था पनि खस्किएको छ । घरमै बसेर कुनै काम गर्ने वातावरण नपाउँदा धेरैजसो समय चिया पसलमै बित्ने गरेको ढकारी गाउँपालिका –४ का रतन बहादुर साउद बताउँछन् ।

मुलुकमा राजनितिक अस्थिरता अन्त्य भयो : नेकपा केन्द्रीय सदस्य लाल बहादुर थापा

Last updated October 22, 2020 19:46
देश परिवर्तनको ज्योति नेकपा संग रहेको बताउँदै संघीय सांसद समेत रहेका थापाले हालको सरकारले देश विकास गर्ने सकेन भने अन्य कुनै पनि शतिmले गर्ने सामथ्र्य नराख्नेमा जोड दिनुभएको छ । एक फरक प्रसंङ्गमा कुरा कुरा गदैं उहाँले २००७ सालमा मेलमिलापको नारा लगाउने नेपाली काँग्रेस भारतको ईशारामा चलेर मेलमिलापको नारा लगाएको आरोप लगाउनुभएको छ ।

आयल निगमको डिपोमा ट्याङ्करमा आगलागी

Last updated October 22, 2020 19:08
आगलागीबाट ट्याङ्करको अगाडिको केही भाग जले पनि अन्य भौतिक तथा मानवीय क्षति नभएको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले बताए । एक हप्ताअघि भैरहवाको अञ्चलपुरस्थित एभरेष्ट आयल सप्लायर्समा डिजेल खन्याउने क्रममा आगलागी हुंदा ट्याङ्कर ध्वस्त भएको थियो ।

बाजुरामा जनप्रनिधिले आफ्नोे दशैंभत्ता स्वास्थ्यचौकीलाई दिने

Last updated October 22, 2020 17:39
बाजुराको बडीमालिका नगरपालिका–७ का वडाअध्यक्ष धर्मराज पाध्याय लगायतका वडा सदस्यहरुले आफुले पाउने दशैंभत्ता स्वास्थ्यचौकीको स्तरोन्नतिका लागि दिने भएका छन्।

धनगढी प्रयोगशालामा थप ५३ जनामा कोरोना पुष्टि

Last updated October 22, 2020 17:28
कैलालीका थप ४७ र कञ्चनपुरका ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ३ सय ३३ जनाको परीक्षण गरिएकोमा ५३ जनामा संक्रमण पुष्टि भएको हो।

थप २१ जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या ८ सय नाघ्यो

Last updated October 22, 2020 17:09
पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय १२ पुगेको छ।

शुक्रबारदेखि क्लीनफीड लागू

Last updated October 22, 2020 17:02
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमा प्रशारण हुने विदेशी टेलिभिजन च्यानलहरूमा विज्ञापनिरहित  क्लीनफीड लागू गर्नका लागि तयारी पूरा भएको जानकारी गराएका छन् ।

स्वास्थ्य मन्त्रालयको कोरोना प्रेस ब्रिफिङु ५ दिन नआउने

Last updated October 22, 2020 16:58
स्वास्थ्य मन्त्रालयबाट नियमित प्रसारण हुने कोरोना प्रेस ब्रिफिङ केही दिनका लागि रोकिने भएको छ ।

नेपालमा कोरोनाका कारण  ज्यान गुमाउनेको संख्या ८ सय १२ पुग्यो

Last updated October 22, 2020 16:58
नेपालमा कोरोनाका कारण  ज्यान गुमाउनेको संख्या ८ सय १२ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा  २१ जनाको मृत्यु भए सगै सो संख्या पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

नेपालमा थप ३६ सय ३७ जनामा कोरोना पुष्टि

Last updated October 22, 2020 16:53
नेपालमा पछिल्लो २४ घण्टामा थप ३६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ ।

३१,५३८ सय जना कोरोना संक्रमित होम आइसोलेसनमा

Last updated October 22, 2020 16:51
देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।

३ सय ६७ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

Last updated October 22, 2020 16:45
देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।

२४ घण्टामा ३६३७ कोरोना संक्रमित थपिए

Last updated October 22, 2020 16:40
देशभर नोभेल कोरोना भाइरसका थप तीन हजार ६३७ संक्रमित फेला परेका छन् ।

नेपालमा थप ३६३७ जनामा कोरोना भाइरसको संक्रमण

Last updated October 22, 2020 16:32
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६३७ जना कोरोना संक्रमित भएका छन्।

पूर्व सञ्चारमन्त्री बाँस्कोटा दम्पतीलाई कोरोना संक्रमण पुष्टि

Last updated October 22, 2020 16:32
पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गोकुल बास्कोटा दम्पतीलाई कोरोना संक्रमण पुष्टि

Last updated October 22, 2020 16:26
पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बाजुरामा भीरबाट लडेर एक बालिकाको मृत्यु

Last updated October 22, 2020 16:13
बडीमालिका  नगरपालिका–८ दुधालसैनको बनमा घाँस काट्ने क्रमा भीरबाट लडेर मृत्यु भएको बताईएको छ । विहान घाँस काट्न गएको र दिउँसोसम्म पनि घर नफर्किएपछि खोजी गर्दा उनललाई मृत अवस्था फेला पारेको आफन्त जानकारी दिएका छन् ।

सिटीईभिटीको परीक्षा मंसिर ८ बाट

Last updated October 22, 2020 15:55

ह्यान्ड स्यानिटाइजरमा आगो सल्किँदा ६ वर्षीया बालिकाको मुहार जल्यो !

Last updated October 22, 2020 15:38
अमेरिकाको ओहायो राज्यमा ह्यान्ड स्यानिटाइजर बोकेर खेलिरहेकी एक ६ वर्षीया बालिकाको मुहार जलेको छ।

रअ प्रमुख गोयल प्रधानमन्त्री ओलीलाई भेटेर फर्किए

Last updated October 22, 2020 15:29
रअ प्रमुख गोयल बुधबार दिउँसो १ बजे चार्टर्ड विमानबाट त्रिभुवन विमानस्थलमा उत्रिएका थिए ।

धनगढीमा हत्या गरिएका असई र प्रहरी जवानको परिवारलाई प्रदेश सरकारले सहयोग गर्ने

Last updated October 22, 2020 15:26
सुदूरपश्चिम प्रदेश सरकारले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई २/२ लाख दिने निर्णय गरेको छ ।

सुदूरपश्चिममा स्वरोजगार बन्न ७८ हजार युवाले दिए आवेदन

Last updated October 22, 2020 15:22
सुदूरपश्चिम प्रदेशमा कृषि तथा पशुपालनमार्फत स्वरोजगार बन्नका लागि ७८ हजार युवाले आवेदन गरेका छन्।

धनगढीको गुरुकुल एकेडमीलाई तेस्रो पटक अन्तर्राष्ट्रिय स्कुल अवार्ड

Last updated October 22, 2020 15:19
धनगढीको उत्तरबेहेडिमा रहेको गुरुकुल एकेडेमीले तेस्रोपटक अन्तराष्ट्रिय विद्यालय अवार्ड  प्राप्त गरेको छ।

धनगढीमा हत्या गरिएका प्रहरीका परिवारलाई प्रदेश सरकारले सहयोग गर्ने

Last updated October 22, 2020 15:16
धनगढीको जुगेडामा हत्या प्रहरी सहायक निरीक्षक(असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले सहयोग रकम दिने निर्णय गरेको छ।

डोटीमा थप ८ जनामा कोरोना पुष्टि

Last updated October 22, 2020 15:06
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा थप ८ जनामा संक्रमण पुष्टि भएको छ।

'आश्रममा छाडेकी आमाको दशै'

Last updated October 22, 2020 15:01
आश्रममा छाडेकी आमाको दशै आयो कि आएन सोच्दैछु !

प्रधानमन्त्रीले रअ प्रमुख भेट्नु नेकपाको नीति र कुटनीतिक मर्यादा विपरित : भीम रावल

Last updated October 22, 2020 14:42
नेकपा स्थायी कमिटी सदस्य एवं पूर्व रक्षामन्त्री भीम रावलले भारतीय गुप्तचर प्रमुखसँग प्रधानमन्त्रीको भेटवार्ता कुटनीतिक मर्यादा विपरित र आपत्ति पूर्ण भएको बताएका छन् ।

सुदूरपश्चिममा पीसीआर परीक्षण गराउनेको संख्या एक लाख नाघ्यो

Last updated October 22, 2020 14:35
कोभिड–१९ को महामारीको संक्रमण पत्ता लगाउन गरिने आरटी–पीसीआर परीक्षणको संख्या सुदूरपश्चिम प्रदेशमा एक लाख नाघेको छ ।

ललितपुरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

Last updated October 22, 2020 14:27
ठक्करबाट इमाडोलकै ७० वर्षीय भाइलाल महर्जन घाइते भएका छन् । ठक्कर दिएर भागेको सो गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतीय सीमा क्षेत्रमा नेपाली युवकको हत्या आशंका

Last updated October 22, 2020 14:25
मृतक लागुऔषधका दुव्र्यसनी रहेको स्थानीयलाई उधृत गर्दै प्रहरीले बताएको छ । ‘मृतक युवक यसअघि सो क्षेत्रमा हिँडडुल गर्दा रहेछन्’ प्रहरी निरीक्षक थापाले भने ‘लागूऔषध प्रयोगकर्ता रहेको जानकारी आएपनि परिचय खुलेको छैन ।’ मृतकको पहिचान गर्ने प्रयास भइरहेको थापाले बताए ।

ग्रामीण सडकमा ट्राफिकको सचेतना

Last updated October 22, 2020 14:17
ट्राफिक प्रहरी कार्यालयले पछिल्लो समय जिल्लाका ग्रामीण सडकमा पनि सचेतना अभियान सञ्चालन गरेको छ ।

सुदूरपश्चिममा पीसीआर परीक्षण गराउनेको संख्या एक लाख नाघ्यो

Last updated October 22, 2020 14:14
प्राप्त नतिजा अनुसार आठ हजार नौ सय ७३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने ९२ हजार दुई सय ३३ जनाको नतिजा नेगेटिभ आएको छ । संक्रमितहरुमध्ये सात हजार चार सय ५३ जना निको भएर घर गएका निर्देशनालयको बिवरणमा उल्लेख छ ।

कञ्चनपुरका कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु

Last updated October 22, 2020 13:52
कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप १ जनाको मृत्यु भएको छ ।

कोरोना सर्छ कि भनेर चिन्तित हुनु जरुरी छैन, यी ३ तथ्य आत्मसात गरौँ : डा पाण्डे

Last updated October 22, 2020 13:44
जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डेले कोरोना भाइरस सर्छ कि भनेर चिन्तित हुन जरुरी नभएको जनाएका छन् ।

वैज्ञानिकहरूले मानिसको घाँटीमा भेटे एक नयाँ अंग

Last updated October 22, 2020 13:41
नेदरल्यान्ड्समा वैज्ञानिकहरूले मानिसको घाँटीमा एउटा नयाँ अंग फेला पारेका छन् ।

‘रअ’का प्रमुखले प्रधानमन्त्री ओलीलाई भेटेको पुष्टि

Last updated October 22, 2020 13:28
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाईसिस विङ्स (रअ) का प्रमुख सामन्तकुमार गोयलबीचको भेटवार्ता पुष्टि भएको छ ।

कोरोनाबिरुद्धको खोपले गरेन काम, खोप दिइएका व्यक्तिको निधन

Last updated October 22, 2020 13:24
अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोनाभाइरस विरुद्धको खोप दिइएका एक व्यक्तिको ब्राजिलमा मृत्यु भएको छ ।

धनगढीमा हत्या गरिएका असई र प्रहरी जवानको परिवारलाई प्रदेश सरकारले दुई/दुई लाख दिने

Last updated October 22, 2020 13:23
सुदूरपश्चिम प्रदेश सरकारले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई २/२ लाख दिने निर्णय गरेको छ ।

धम्की दिई चन्दा असुली गरेको आरोपमा दुईजना पक्राउ

Last updated October 22, 2020 13:16
बाँकेमा धम्की दिई चन्दा असुली गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

बाजुरामा आर्थिक समस्याले पुनः कोरोना निम्त्याउँदै

Last updated October 22, 2020 13:10
अहिले जिल्ला कोरोना संक्रमण व्यवस्थापन समिति र स्थानीय तहमा एकै पटक आर्थिक संकट परेको छ’ उनले भने–‘यही वेला जिल्लामा धमाधम नागरिक भित्रिरहेका छन्, तत्काल केही गर्न सकिएन भने नियन्त्रित संक्रमण पुनः अनियन्त्रित बन्न सक्ने पक्का छ ।’

बाघको आक्रमणबाट मृत्यु

Last updated October 22, 2020 13:10
बर्दियामा  बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

राष्ट्र बैंकले बजारमा पठायो २ अर्ब बराबरको नयाँ नोट

Last updated October 22, 2020 13:07
नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाएको छ ।

दार्चुलामा ६० वर्षीय वृद्ध झुण्डिएको अवस्थामा मृत फेला

Last updated October 22, 2020 13:03
दार्चुलामा ६० बर्षीय वृद्ध झुण्डिएको अवस्थामा मृत फेला परेका छन ।

वरिष्ठ कलाकार हरिवंश र पत्नी रमिला कोरोनामुक्त

Last updated October 22, 2020 13:02
वरिष्ठ कलाकार हरिवंश आचार्य र उहाँकी पत्नी रमिला आचार्य कोरोना संक्रमण मुक्त हुनुभएको छ ।

अझै खुलेन सुर्नया गाउँपालिकाको ताला

Last updated October 22, 2020 12:40
गाउँपालिकाको कार्यालय सार्ने विषयमा भएको विवाद पछि आनदोलन रत पक्षले असोज २६ गते देखी गाउँपालिकामा ताला गल गाएका थिए ।

घरको मुख्यद्वार नजिक नहोस् यी ५ चिज

Last updated October 22, 2020 12:37
हाम्रो घरभित्र वा बाहिर सकारात्मक र नकारात्मक दुबै शक्ति रहने गर्दछ । वास्तुशास्त्र अनुसार केहि उपाय अपनाएमा घरभित्रको नकारात्मक शक्ति नष्ट भएर जान्छ ।

संसारभर पछिल्लो २४ घण्टामा ४ लाख ४५ हजार नयाँ संक्रमित थपिए

Last updated October 22, 2020 12:17
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ करोड १४ लाख ८७ हजार पुगेको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको सुखड खण्ड बन्द

Last updated October 22, 2020 12:14
बसको ठक्करबाट कैलालीमा एक महिलाको मृत्यु भएपछि पूर्व–पश्चिम राजमार्ग अबरुद्ध गरिएको छ।

कञ्चनपुरको बेलौरीस्थित शोभाताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

Last updated October 22, 2020 12:05
ताल क्षेत्रलाई अतिक्रमणमुक्त गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि स्थानीय बासिन्दाले समेत नगरपालिकासँग ऐक्यबद्धता गरेका छन् । ताल नजिकैको वन क्षेत्रमा मयुर, चित्तललगायतका जनावरको अवलोकनसमेत गर्न सकिन्छ ।

कैलालीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

Last updated October 22, 2020 12:03
बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ चमेलीपुरमा सुदूरपश्चिम प्रदेश ००१ ख २३०९ नम्बर मोटरसाईकलमा सवार रेग्मीलाई सोही दिशा तर्फ गईरहेको से १ प ९५७ नम्बरको बसले ठक्कर दिएको हो। मोटरसाईकलका चालक लम्कीचुहा नगरपालीका वडा नम्बर ९ प्रतापुरका रामबहादुर चौधरी घाईते भएका छन्।

चौरपाटी गाउँपालिका टोल–टोलमा बिद्युत पु¥याउदैं, खान्डाँडाँ टोलमा पनि बल्यो बत्ती !

Last updated October 22, 2020 11:53
अछाम जिल्लाको चौरपाटी गाउँपालिकाले टोल–टोल विद्युत विस्तारको कामलाई तिब्रता दिएको छ ।

निर्मला हत्या प्रकरण : पुराना फाइल पल्टाउँदै प्रहरी

Last updated October 22, 2020 11:48
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको दुई वर्ष दुई महिनापछि प्रहरीले फेरि घटनासम्बद्ध पुराना फाइल पल्टाउन थालेको छ ।

बडा दशैंको आज छैठौं दिन, कात्यायनी देवीको पूजा आराधना गरी मनाइँदै

Last updated October 22, 2020 11:37
शनिबार आश्विन शुक्ल प्रतिपदाबाट शुरु भएको नेपालीको महान् चाड बडा दशैँको बिहीबार छैठौं दिन ।

बसले ठक्कर दिदा नेपाली काँग्रेस क्षेत्रीय कोषध्यक्षको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

Last updated October 22, 2020 11:29
बसको ठक्करबाट कैलालीमा नेपाली काँग्रेस कैलाली क्षेत्र नं.२ की क्षेत्रीय कोषध्यक्षको मृत्यु भएको छ।

कैलालीमा मोटरसाइकल दुर्घटना: १ जनाको मृत्यु, २ जना घाइते

Last updated October 22, 2020 11:16
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएको छन् ।

मिथिलामा आज ‘बेलनौत’ विधि सम्पन्न गरिँदै

Last updated October 22, 2020 11:16
यद्यपि देवी पूजनमा प्रयोग हुने बेलपत्रका लागि देवी मन्दिर व्यवस्थापनले  पनि यो विधि आयोजन गर्दै आएका छन् । पर्व विशेषमा बनाइएका देवी प्रतिमा विजयादशमीका दिन धार्मिक महत्वका नदी वा तलाउमा विसर्जन गरिने मैथिल परम्परा छ ।

सवारी स्वस्थता परीक्षण गर्ने उपकरण पुनः सञ्चालनमा ल्याउने तयारी

Last updated October 22, 2020 11:12
हलुका सवारीलाई उचालेर माथिल्लो भागमा पु¥याएर र गह्रौँ सवारी साधन भइरहेकै स्थानमा तल्लो तलामा प्राविधिक गएर च्यासिसलगायतका भाग हेर्ने गर्छन् । उनले भने, “जतिसक्दो चाँडो बनाएर यसलाई प्रयोगमा ल्याउन खोजेका छौँ ।”

सुदूरपश्चिममा संक्रमितको संख्या ९२४३ पुग्यो

Last updated October 22, 2020 11:10
कैलालीमा सबैभन्दा धेरै ३ हजार ३ सय ९९ जना र डोटीमा एक हजार २ सय ३७ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।

अचम्मको वास्तविकता ६ सय युवतीलाई एकजना पुरुष !

Last updated October 22, 2020 10:51
मस्त जवानी, धपक्क बलेको रुप तर, अनेक चाहार्दा पनि विहेका लागि केटा नै भेटिँदैन ।

भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख गोयल काठमाडौंमा

Last updated October 22, 2020 10:45
भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयल काठमाडौं आएका छन् ।

१७ बर्षिया छोरीको पेटमा रहेको गर्भ बाबुले स्विकारेपछी...!

Last updated October 22, 2020 10:41
शुक्रबार साँझ छोरीले पेट र ढाड दुख्यो अस्पताल जाउँ भने पछि परिवारले बनेपाको शिर मेमोरियल अस्पताल पुर्‍यायो ।

आन्तरिक पर्यटन पुनरुत्थान समितिको सुदूरपचिम प्रदेश संयोजकमा भट्ट

Last updated October 22, 2020 10:27
आन्तरिक पर्यटन पुनरुत्थान समितिको सुदूरपश्चिम प्रदेश संयोजकमा नाटा सुदूरपश्चिममका का अध्यक्ष माया प्रकाश भट्ट लाई चयन गरीएको छ ।

बसले ठक्कर दिदा नेपाली काँग्रेस कैलाली क्षेत्र नं.२ की क्षेत्रीय कोषध्यक्षको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

Last updated October 22, 2020 09:39
बसको ठक्करबाट कैलालीमा नेपाली काँग्रेस कैलाली क्षेत्र नं.२ की क्षेत्रीय कोषध्यक्षको मृत्यु भएको छ।

मोटरसाइकल दुर्घटनामा परी चिसापानीमा १ जनाको मृत्यु, २ घाइते

Last updated October 22, 2020 09:28
कैलालीको चिसापानीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएको छन् ।

कैलालीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु

Last updated October 22, 2020 09:26
कैलालीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार कैलालीको चिसापानीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का रङप्रसाद न्यौपानेको मृत्यु भएको छ ।

नेपालमा एकैपटक सात लाखभन्दा बढी फोरजी प्रयोगकर्ता थपिए

Last updated October 22, 2020 09:18
केही समययता मासिक औसत १० हजार हाराहारीमा मात्र फोरजी प्रयोगकर्ता थपिँदै आएकामा गत साउनमा एकैपटक यो सङ्ख्या लाख नाघ्यो ।

कैलालीमा छुट्टा छुट्टै दुर्घटनामा २ को मृत्यु ४ घाईते

Last updated October 22, 2020 09:06
कैलालीमा छुट्टा छुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् ।

नवरात्रको छैटौँ दिन घर-घरमा कात्यायनी देवीको पूजा गरिंदै

Last updated October 22, 2020 08:53
नवरात्रको छैटौँ दिन आज घर-घरमा कात्यायनी देवीको पूजा गरिंदैछ । आजका दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ ।

दार्चुलामा ६० वर्षीय वृद्धद्धारा झुण्डिएर आत्महत्या

Last updated October 22, 2020 08:52
दार्चुलामा एक वृद्धले झुण्डिएर आत्महत्या गरेका छन् ।

कार्तिक ६ गते विहिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

Last updated October 22, 2020 08:46
वि.सं.२०७७ साल कार्तिक ०६ गते । बिहीबार । ईश्वी सन् २०२० अक्टोबर २२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि–षष्ठी,१७ घडी ५६ पला,दिउसो ०१ बजेर १९ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–मूल,०३ घडी २७ पला,बिहान ०७ बजेर ३१ मिनेट उप्रान्त पूर्वाषाढा ।

कक्षा १२ को परीक्षा मंसिर ९ देखि सञ्चालन हुने

Last updated October 22, 2020 08:44
कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले  बुधबार एक सूचना सार्वजनिक गरी मंसिर ९ गतेदेखि १६ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएको हो ।

स्पाईनल ईन्जुरी भई अपाङ्गता भएका ब्यक्तिहरुको सुदूरपश्चिम प्रदेश कमिटी गठन

Last updated October 22, 2020 08:40
विभिन्न घटनावाट स्पाईनल ईन्जुरी भई अपाङ्गता जीवन विताइरहेका सुदूरपश्चिममा संगठित भएका छन् ।

पाथीभरा क्षेत्रमा रेडपाण्डा अनुसन्धान केन्द्र बन्दै

Last updated October 22, 2020 08:31
मंञ्चका सचिव विवस केदेमले पाथीभरा क्षेत्र रेडपाण्डाका लागि उपयुक्त वासस्थान भएको क्षेत्र भएकाले यो केन्द्रलाई अध्ययन तथा अनुसन्धान केन्द्रको रुपमा विकास गरिने बताए ।

चितवनमा कोरोना संक्रमित गर्भवतीको मृत्यु

Last updated October 22, 2020 08:28
गत असोज ३० गते कोरोना संक्रमण पुष्टि भएकी ती महिलामा खोकी, श्वासप्रश्वासमा समस्या थियो । उनी ३७ हप्ताको गर्भवती भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए । अस्पतालका स्वास्थ्यकर्मीले अथक प्रयास गर्दागर्दै पनि बचाउन नसकेकोमा भरतपुर अस्पतालले दुःख ब्यक्त गरेको छ ।

दार्चुला कारागारका ३५ जनामा कोराना संक्रमण पुष्टि

Last updated October 22, 2020 08:27
जिल्ला कारागार दार्चुलाका ३५ जनामा कोराना संक्रमण पुष्टि भएको छ । दार्चुला कारागारबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएका ३५ जनाको बुधबार डडेल्धुरा अस्पतालको

कोभिड–१९ लाई सामान्य रुघाखोकीजस्तै कमजोर ठान्ने गल्ती नगरौं !

Last updated October 22, 2020 08:26
सोही अध्ययनले कोभिड– १९ का शिकार बनेका गोरा जातिका तुलनामा काला जाति तथा हिस्पानिक विरामीहरुमा श्वासप्रश्वास, स्नायुसम्बन्धी, मृगौला लगायतका जटीलताहरु हुने सम्भावना बढी रहेको देखाएको थियो ।

कोरोना परीक्षण र उपचारमा संघ पन्छिए पनि प्रदेशमा निःशुल्क

Last updated October 22, 2020 08:16
संघीय सरकारको निर्णयले कसलाई निःशुल्क गर्ने र कसलाई शुल्क लिने भन्ने अन्योल हुने उनले बताए । ‘विपन्नको स्पष्ट मापदण्ड छैन,’ उनले भने, ‘कसलाई विपन्न र सहायक मानेर निःशुल्क सुविधा दिने ? संघीय सरकारले पनि पुरानै व्यवस्था गर्दा ठीक हुन्छ ।’

यो सरकार मेरो पनि हो भन्ने आभास भएन

Last updated October 22, 2020 08:10
यो सरकार मेरो पनि हो भन्ने आभास भएन। सत्ताले यत्ती मात्तिएलान भन्ने बिश्वास भएन।

कति सहनु कति सहनुको पनि सीमा हुन्छ

Last updated October 22, 2020 08:09
कति सहनु कति सहनुको पनि सीमा हुन्छ। ख्याल गर्नु पदको नि आफ्नो महिमा हुन्छ।

गुर्जोको बिरुवा, चूर्ण र चिया वितरण

Last updated October 22, 2020 08:08
सिरहा जिल्लाको लहानस्थित आन्तरिक राजस्व कार्यालयका प्रमुख कमलबहादुर राजलवटले हिजो जलेश्वरमा सर्वसाधारणलाई हजारौ कप गुर्जो चिया खुवाउनाका साथै हात हातमा गुर्जोको बिरुवा र गुर्जोलाई पिसेर बनाएको चूर्णका प्याकेट वितरण गरेका हुन् ।

योग्यता लिलाम हुँदै छ पटक पटकमा

Last updated October 22, 2020 08:08
योग्यता लिलाम हुँदै छ पटक पटकमा। लाग्छ जवानी पोखियो ब्यर्थ सडकमा।

‘लाञ्छनारहित सुरक्षित गर्भपतनको आवश्यकता’

Last updated October 22, 2020 08:07
नेपाल परिवार नियोजन सङ्घ मोरङद्वारा बुधबार आयोजित ‘लाञ्छनारहित सुरक्षित गर्भपतनसम्बन्धी सञ्चारकर्मीहरुका लागि अभिमुखीकरण’ कार्यक्रममा उनीहरुले महिलाको आफ्नो शरीरमा पहिलो हक हुनाले सुरक्षित गर्भपतन मानवअधिकारको हक पनि रहेको बताएका हुन् ।

धर्मानन्द भट्ट का चार मुक्तक

Last updated October 22, 2020 08:07
धर्मानन्द भट्ट का चार मुक्तक

लमजुङ कालिका मन्दिरमा महाकालीको मूर्ति स्थापना

Last updated October 22, 2020 08:04
इतिहासमा उल्लेख भएअनुसार यस कालिका मन्दिरलाई शाहवंशीय राजाले आफ्ना कूलदेवताका रूपमा समेत पूजा गर्दै आएका थिए।यहाँ बाइसे सुसारे पुजारीहरु अर्थात् बाइस जातिका पुजारी यस मन्दिरमा रहेका छन् । यस कालिका तथा लमजुङ दरबार १६ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

रेडपाण्डाको छालासहित ४ जना पक्राउ

Last updated October 22, 2020 08:03
उनीहरुको साथबाट रेडपाण्डाको छाला (ओखेटो पहार) एउटा चार फिट लम्बाई र अर्को तीन फिट छ ईन्च लम्बाई गरी दुई थान बरामद गरिएको प्रहरी निरीक्षक रायमाझीले बताए । पक्राउ परेका चारै जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

आज दशैंको छैटौं दिन कात्यायनीदेवीको पूजा गरिँदै

Last updated October 22, 2020 07:59
नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्न भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको संक्रमण फैलिरहेकाले धेरै मन्दिर बन्द छन् । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधिसहित केही मन्दिर भने खुला गरिएको छ जहाँ भक्तजन पुग्ने गरेका छन् ।

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, २ घाइते

Last updated October 22, 2020 07:34
न्यौपानेले चलाएको सुपप्र ०१००८प १६२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएपछि उपचारका लागि लालरत्न अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा उनको बीहिबार राती मृत्यु भएको हो ।

अमेरिकी चुनावः चार करोड भन्दा बढीले गरिसके अग्रिम मतदान

Last updated October 22, 2020 07:32
ट्रम्पले लगातार महत्वपूर्ण राज्यहरुमा भिडभाड युक्त चुनावी सभा गरिरहेका छन् । तुलनात्मक रुपमा अति साना र कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सुरक्षात्मक चुनावी कार्यक्रम गर्दै आएका बाइडेन भने गएको सोमबारदेखि डेलवरस्थित घरमा छन् ।

आइपिएल : बेंग्लोर दोस्रो स्थानमा उक्लियो

Last updated October 22, 2020 07:27
सन् २००९ मा दक्षिण अफ्रिकामा भएको आइपिएलमा किंग्स ११ ले चेन्नई सुपर किंग्ससँग खेल्दा २० ओभरमा नौ विकेटको क्षतिमा ९२ रनमात्र जोडेको थियो । बेंग्लोरका बलर मोहमदले एकै खेलमा दुई मेडन राख्ने खेलाडी बनेका छन् ।

एकैदिन ५ हजार ७४३ मा कोरोना, २६ को मृत्यु

Last updated October 22, 2020 07:23
यस्तै, काठमाडौं उपत्यकामा तीन हजार एक सय सातजनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये काठमाडौंमा दुई हजार तीन सय ९१, ललितपुरमा पाँच सय ४३ र भक्तपुरमा एक सय ७३ जना रहेका छन् ।